About Us

हाम्रो बारेमा

उधम र व्यापारनै समाजको अस्तित्वसगं जोडीएको महत्वपुर्ण विषय हो तसर्थ चितवन एक्सपो ले विषेश गरी चितवन तथा नवलपुर सेरोफेरो संचालन भै रहेको तथा संचालन हुने तयारी गरी रहेका उद्योग, वस्तु व्यापार, सेवा व्यापार, पर्यटनका क्षेत्रमा भै रहेको प्रगती उन्मुख गतिविधीको समर्थन गदै अझ विस्तारका लागि सहयोगीको भुमिका खेल्न चाहान्छ । तपाईहरुको उत्पादन तथा वस्तुका वारेमा उपभोक्ता लाई सुचित गराउने, तपाईहरुले प्रदान गरेका सेवाको वारेमा उपभोक्तालाई आर्कषण गर्नका निम्ती विभिन्न जानकारी उपलव्ध गराउने, तपाईहरुलाई आफ्नो संस्थाको निम्ती आवश्यक योग्य कर्मचारीहरु उपलव्ध गराउने जस्ता उद्यमी तथा व्यापारी वर्गका सहयोगी सस्थाको रुपामा यसचितवन एक्सपो उभिन चाहान्छ ।

धन्यवाद

प्रतिकृयाका लागि narayanadhikari2075gmail.com